20th July | 2018 | Friday | 2:03:57 PM

उल्टो यात्रामा ओली सरकार

देवेन्द्र चुडाल

हरेक वडामा स्वास्थ्य केन्द्र पु¥याएर जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने वाचा गरेको सरकार स्वास्थ्य क्षेत्रका विकृतिका विरुद्ध सत्याग्रहमा बसेका डा. गोविन्द केसीमाथि खनिएको छ । पाँच महिनामा ओली सरकारले जनताको हितका लागि एउटा पनि ठोस काम गरेको छैन । सरकारका प्रत्येक काममा विरोधाभास छ ।



आफ्नो दुनो सोझ्याउन डा. केसीको जीवनसँग खेलवाड : प्रधानमन्त्री

हिमालय टाइम्स

‘अन्य पेसाका पेसाकर्मीलाई आज हड्ताल छ, काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यान जान सक्छ,’ उनले भने, ‘बिरामीको उपचार गर्ने पेसा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकता हीन हो ।’



ज्यादती भयो, अनशन जारी रहन्छ : डा केसी

हिमालय टाइम्स

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु । माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदाजस्तै ऐक्यबद्धताको लागि हार्दिक आहृवान गर्दछु ।



समाज

इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकानुसार

Thursday, 19 July, 2018 (9:13:15 PM) eHimalayatimes

अन्तर्वार्ता

मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ


मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ ...

अर्थ / कर्पोरेट

प्रवास

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । 

विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना

मलेशियामा एक नेपालीले गरे आत्महत्या

क्वालालम्पुर । सल्यान क्षत्रस्वरी गाउँपालिका ६ राना गाउँका हेमराज नेपालीले आफ्नै कोठाको पंख्खामा झुन्डिएर आत्महत्या गरेका छ्न ।

मलेशियाको एक कम्पनीमा काम गर्दै आएका नेपाली आइतबार विहान आफ

साउदी स्थित नेपाली दूतावासद्धारा श्रमिक सचेतना तथा स्वास्थ्य परीक्षण सम्पन्न

हिमालय टाइम्स । साउदी अरब स्थित नेपाली राजदूतावास रियादले एक दिने निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । साउदीमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी दूतावासले यो कार्यक

खेलकुद

भिडियो

‘हेर यी आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) Wednesday, 20 June, 2018 (5:26:36 PM) हिमालय टाइम्स